Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा (माओवादी केन्द्र) ले संसदीय दललाई निर्देशन दिएको छ । आइतबार सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताउनुभएकाे हाे । अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएकाे उहाँकाे तर्क छ । यो गठबन्धन टुट्नु नहुने भएकाले विश्वासको मत…