Logo २१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026


राष्ट्रपति पौडेल गोरखामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जानु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल जानु भएको हो । राष्ट्रपति पौडेलले गोरखा बजारमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायाण शाहको पूर्ण कदको शालिकमा माल्यार्पण गर्नुभएको छ भने उहाँले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा समेत गर्नुभएको छ । पौडेलले…