Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीसँग बारको माग

काठमाडौं । नेपाल बार एसोसिएसनले एक वर्षदेखि रिक्त रहेको प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्गयाउन माग गरेको छ । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री पुुष्पकमल दाहाललाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित अन्य न्यायाधीश नहुँदा न्याय सम्पादनमा असर परेको भन्दै यसलाई चाँडो टुङ्गयाउन प्रधानमन्त्रीको ध्यानाकर्षण…