Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


सरकारका सय दिन उपलब्धीहीन : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरु सार्वजनिक गरेको तर त्यसमा कुनैपनि कुरा महत्वपूर्ण नपाएको बताउनुभयो । उहाँले सरकारका सय दिनका प्राथमिकतामा…