Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


बालुवाटारमा दाहाल, देउवा र ओली आज पनि छलफलमा

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आइतबार पनि बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा छलफल भइरहेको हो। छलफलमा समसामयिक राजनीतिक अवस्थाकाे बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरु समेत मुछिन…