काठमाडौं । परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रका चुनौतिको समाधान गर्न नसकिनेमा सांसदहरुले जोड दिएका छन् । शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसदहरुले परम्परागत बजेट नभइ कार्यान्वयनमा आउनसक्ने बजेट ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरे । उनीहरुले देशमा विचौलिया संस्थागत भएको र यसलाई रोक्न सरकारको योजना के छ भन्दै प्रश्न गरे । समितिको बैठकमा…