Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


एमालेका केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ । नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले पार्टीका नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । अध्यक्ष केपी शर्मा ओली बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो ।ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । जस…