Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


नक्कली भुटानी शरणार्थी प्रकरणमा दर्ता जाहेरी नै अवैध भएको वरिष्ठ अधिवक्ता श्रेष्ठको दाबी

काठमाडौं । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दर्ता भएको जाहेरी नै अवैध भएको दाबी गर्नुभएको छ । प्रतिवादी सानु भण्डारीको तर्फबाट प्रतिरक्षा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले यो प्रकरणमा ठगीको जाहेरी नै दर्ता हुन नसक्ने दाबी गर्दै अवैध ढङ्गले आएको जाहेरी अदालतले ग्रहण गरेर अघि बढ्न नहुने जिकिर गर्नुभयो । नेपालीलाई भुटानी…