Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


विश्वासको मत लिने मधेशका नवनियुक्त मुख्यमन्त्री यादवकाे तयारी

काठमाडाैं। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यहि मंसिर २६ गते शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ। यस अघि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने भनिए पनि उहाँको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हाे। गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुत्त हुनुभएका यादवले मंसिर २१ गते ३ जना मन्त्रीसहित…