Logo १९ पुस २०८२, शनिबार | Sat Jan 3 2026


सरकार हरेक मोर्चामा असफल भएको राष्ट्रियसभा सदस्यहरुको टिप्पणी

काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले वर्तमान सरकार हरेक मोर्चामा पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । राष्ट्रिय सभा सदस्य भट्टले सरकारले सय दिन पूरा गरेपनि हरेक मोर्चामा पूर्ण रुपमा असफल देखिएको बताउनुभएको हो । उहाँले सय दिनमा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकार निरिह र कमजोर भएको टिप्पणी गर्नुभयो । उहाँले जालझेल…