Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान

काठमाडौं । नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उहाँलाई पुष्पगुच्छासहित सम्मान गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपांगता…