Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


प्रचण्डद्वारा रुकुम पूर्वबाट मनाेनयन दर्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मनाेनयन दर्ता गराएका छन् । उनले रुकुमपूर्वबाट मनाेनयन दर्ता गराएका हुन् । आगामी फागुन २१ गते हुने प्रतनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार मुलुकभर मनोनयन दर्ता भइरहेको छ ।