Logo ३ मंसिर २०८२, बुधबार | Thu Nov 20 2025


संसदीय भूमिकामा महिलाको मूल्यांकन भएन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताउनुभएको हो । उहाँले अवसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताउनुभयो । उहाँले संसदमा कानून निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा…