Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


फजुल खर्च कम गर्ने दिशातिर लाग्न सरकार र राजनीतिक दललाई कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका…