Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


कक्षा १२ सम्म निःशुल्क शिक्षा संघीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमायो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले राज्यले संविधानमा लेखिसकिएको कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो । उहाँले सकरारले आउँदै गरेको संघीय शिक्षा ऐनबाट पनि यस कुरालाई कसैको दवावमा हटाएको भन्ने सूचना आफूले पाएको…