Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


आज बस्न सक्ला प्रतिनिधिसभाको बैठक ?

काठमाडौं । केही दिनदेखि एमालेको अवरोधका कारण बस्न नसकेको प्रतिनिधिसभाको बैठक सोमबार ३ बजेका लागि बोलाइएको छ । आइतबार बस्दै नबसी सूचना टाँसेर सारिएको बैठक सोमबार पनि ३ बजेका लागि बोलाइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो सोमबार एउटा कार्यक्रममा बोलेको विषयलाई लिएर एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेस…