Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय : कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको बैठक अवरोध भएको भन्दै संसदको अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपील गरेको हो । प्रतिपक्षले कुनै विषयमा संसदमा आलोचनात्मक रुपमा प्रस्तुत…