काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थप गर्नुभएको छ । कांग्रेसका गयानन्द मण्डल बुधबार उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले बुधबार नै शपथ लिएर कार्यभार सम्हाल्नु भएको छ । मण्डल राज्यमन्त्री बनेसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ । यसअघि थापाले ४ मन्त्री नियुक्त…