Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् । मंगलबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बुधबारले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको बताउनुभयो । प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उहाँले भन्नुभयो, 'पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण…