Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


सरकारले बजेटमा कामै गर्न सकेन : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद वाग्लेले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमाभित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । तर सांसद वाग्लेले नेपाल…