Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


मन्त्री आचार्यको आदेशमा समाज कल्याण परिषद्का सदस्यसचिवलाई परिषद् प्रवेशमा रोक

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको आदेशमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टलाई परिषद् प्रवेशमा रोक लगाइएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर परिषद् पुगेका सदस्यसचिव भट्टलाई परिषद्का कोषाध्यक्ष विनय लामाले मन्त्रीको आदेश भन्दै रोक लगाएका हुन् । सर्वोच्च अदालतको अन्तरिम आदेश दिएर मंगलवार परिषद्मा कार्यभार सम्हाल्न जानुभएका भट्टलाई कोषाध्यक्षले मन्त्रीको…