काठमाडौं । गत माघ २२ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशन कानून निर्माणमा प्रभावकारी बन्न सकेन । विधेयक अधिवेशनको रुपमा पनि लिईने यस अधिवेशन अन्त्य हुने दिन नजिकीँदै गर्दा सरकारले थप विधेयक अघि बढाउने सम्भावना भने न्यून देखिएको छ । गत माघ २२ गते सरु भएको संसदको चालु अधिवेशनको पहिलो दिननै प्रधानमन्त्री पुष्पकमल दाहालले यस…