Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नसच्चिएसम्म कांग्रेस र माओवादीको भविष्य छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एमालेको विरोध गरेको बताउनुभएको छ । बुधबार नेकपा एमाले मधेश प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेको विरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै…