काठमाडौं । नेपाललाई दिने ऋण सहायतालाई सहुलियतपूर्ण बनाउन अर्थमन्त्री डा. प्रकाशरण महतले विश्व बैंक र अन्तर्राष्ट्रि मुद्राकोष समक्ष आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा नेपालका अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर डा. महतले जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता…