Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


राष्ट्रपति र प्रधानमन्त्रीले दिए उज्याली गौरा पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले उज्याली गौरा पर्वको शुभकामना व्यक्त गरेका छन्। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने गौरा पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले गौरा…