६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


गठबन्धनको बैठक छाडेर चितवन उडे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धन बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठक पुनः दिउँसो २ बजे बस्ने गरि सकिएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कृषि तथा…