काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आरामले नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । शुक्रबार मोरङको विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष ओलीले कोशीमा एमालेको सरकार बन्ने दाबी गर्नुभएको हो । सत्ता गठबन्धनको तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्री बन्नु भएका कांग्रेसका उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत…