Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । कांग्रेस मूख्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना, भ्रातृ संगठनहरुको व्यवस्थापनलगायत विषयमा छलफल हुने बुझिएको छ । आगामी मंसिर १३, १४ र १५ गतेका लागि तय गरिएको महासमिति बैठकका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ । डा. शेखर…