काठमाडौं । स्थानीय तहका कर्मचारीहरूले आजदेखि आन्दोलनलाई सशक्त बनाएका छन् । उनीहरुले ७ सय ५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गरेका हुन् । ६ दिनदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका उनीहरुले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । संसदमा पेस हुने तयारीमा रहेको…