Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


नेपाली नागरिकलाई इजरायलको भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले नेपाली नागरिकलाई इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न आग्रह गरेको छ । गत शनिबार प्योस्टाइनी आतंककारी संगठन हमासले इजरायलमा एक्कासी आक्रमण गरेपछि दुबै देशबीच युद्ध चर्केको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सरकारले आग्रह गरेको हो । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि…