काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र संकटग्रस्त क्षेत्र भइ नसकेको स्पष्ट पार्नुभयो । उहाँले मुलुकलाई समृद्धितिर लैजाने एकमात्र बाटो निजी क्षेत्र रहेको पनि बताउनु…