Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सरकारले गैर आवासीय नेपाली संघसँग थप सहकार्य गर्न चाहेको छः परराष्ट्रमन्त्री साउद

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले गैर आवासीय नेपाली संघ (एनआरएनए)सँग थप सहकार्य र हातेमालो गर्न चाहेको बताउनुभएको छ । मंगलवारबाट काठमाडौंमा शुरु भएको संघको ११ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले नेपालमा लगानी भित्र्याउन, विदेशी पर्यटक भित्र्याउन, विदेशमा नेपाली वस्तु तथा सेवाको बजार पहिचान तथा प्रवर्धन गर्न, नेपाली कला, संस्कृति र गौरवगाथालाई संसारभरी फैलाउन,…