Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किनुभएको छ । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर उपप्रधानमन्त्री श्रेष्ठ बुधबार बिहान स्वदेश फर्किनुभएको हो । अक्टोबर १७ र १८मा बेइजिङमा भएको तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ (बीआरएफ)मा सहभागी हुन चीन जानुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । श्रेष्ठको…