Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


जठाभाबी बाटो क्रस गर्ने लाई रु २०० जरिवाना

जेष्ठ १६ गते मंगलबार देखि जठाभाबी बाटो क्रस गर्न नपाईने नियम लागु भएपछि राजधानीको नयाँ सडकमा बाटो क्रस गर्दै गरेका बटुवाहरुलाई सम्भाउदै टफिक प्रहरी । यो नियम लागु भएपछि जठाभाबी बाटो क्रस गर्ने लाई रु२०० जरिवाना तोकेको छ । तस्बिरः सुनिल/ ईमेनखबर