Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


झापामा ‘केमोमेली’ प्रतिकेजी हजारमा बिक्री, क्यान्सर, हङ्डी र मधुमेह रोगको अचुक औषधि

सुरेन्द्र भण्डारी (ईमेज)झापा । झापामा नयाँ प्रजातीको फूलखेती सुरु गरिएको छ । औषधीय गुण भएको केमोमेली प्रजातीको फूलखेती अर्जुन धाराका कृषकले सुरु गरेपछि यसक्षेत्रका अन्य कृषकहरु पनि यसतर्फ आकर्षित भएका छन् । झापाको अर्जुन धाराका समतल फाँटहरु यतिबेला सेतो फुलले ढकमक्क भएको देखिन्छ । सधै बन्दाकोभी, गोलभेडा र अन्य तरकारी बालीले ढाकीने यी फाँटहरुमा यो…