Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


मेलम्ची नदीले धार परिवर्तन गर्दै कटान थालेपछि…..(तस्वीरहरु)

मेलम्ची । मेलम्ची नदीले आफ्नो धार परिवर्तन गरेको छ । मंगलबार रातिदेखि आएको बाढीले बाँकी राखेका घरहरुको कटान गर्न थालेको छ । करिब डेढ सय मिटर परबाट बग्ने मेलम्ची नदी बस्ती छेउबाट बग्न थालेको हो । नदीले बस्ती कटान गर्न थालेपछि बाँकी घरका सामानहरु पनि सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारिरहेका छन् भने मानिसलाई सुरक्षित स्थानमा जान…