शुक्रबार बिहान काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे होलीको चीर ठड्याइएको छ । फोटोः ईमेजखबर