Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली शपथ ग्रहन

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार राष्ट्रपति विधादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरी राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा शपथ ग्रहन गर्दै । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्रीहरू, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं…