चिर ठड्याउँदै सुरु भयो होली • Image Khabar Image Khabar


चिर ठड्याउँदै सुरु भयो होली


Imagekhabar
१२ फाल्गुन २०७४, शनिबार १०:१३

चिर ठड्याउँदै सुरु भयो होली

शुक्रबार बिहान काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे होलीको चीर ठड्याइएको छ । फोटोः ईमेजखबर

प्रतिक्रिया दिनुहोस्