Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


स्याङ्जाको हरिनास गाउँपालिकामा संस्कृति पुनरूत्थान हुँदै (तस्वीरसहित)

केके मानन्धर काठमाडाैं । स्याङ्जाको हरिनास गाउँपालिकामा इतिहासमै पहिलोपल्ट नेपाल संवत् ११४६ नयाँ वर्षलाई स्वागत गर्दै न्हूदँया भिंतुना –याली आयोजना गरेको छ । मौलिक पोशाकमा धिमे बाजा बजाएर न्हूदँया भिंतुना उल्लेख भएको व्यानर प्रदर्शन गरी कात्तिक ५ गते बुधबार ¥याली गरेको हो । नेपालभाषा, संस्कृति, कला र रहनसहन संरक्षण गर्ने सन्दर्भमा यो ठाउँमा अभियान सन्चालन…