Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


संविधान संशोधन प्रस्तावमा केही संशोधनको तयारी

प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार चारबुँदे संशोधन प्रस्तावको सबैभन्दा बढी विरोध भएको प्रदेश सीमांकनका विषयमा केही हेरफेर गर्ने गरी संशोधनमा पूरक प्रस्ताव तयारी सुरु भएको छ । ४ र ५ नम्बर प्रदेशको सीमांकन हेरफेर हुने गरी सरकारले पेस गरेको उक्त प्रस्तावको चर्को विरोध भएको र यथास्थितिमा पारित हुने सम्भावना कम हुन थालेपछि केही जिल्ला हेरफेर…