८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


७ दिन ७ रातदेखि एकै ठाउँमा कैद छ यी न्यायाधीशको दैनिकी

न्यायाधीश दीपेन्द्र अधिकारीको यो दैनिकी अहिले खलबलिएको छ । उनको दिनचर्या र जीवनशैलीलाई खलबल्याउने काम वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनले गरेको हो । सात दिन सात रात भयो, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभाहलभित्र कैद छ उनको दैनिकी ।कम्पाउन्डबाहिर निस्कनसम्म पाएका छैनन् । काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत दीपेन्द्रकै नेतृत्वमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको निर्वाचन…