Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


जसले आफैंलाई मत दिएनन्, १४ जना मेयरले एक मत पाए

वैशाख ३१ मा भउको निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले आफूलाई पनि मत दिएका छैनन् । किनकी उनीहरुले एक मत पनि पाउन सकेका छैनन् । प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो मात्र (एक) मत पाएका छन् । निर्बाचन आयोगको तथ्याकंअनुसार उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका विभिन्न नगरपालिकाका उम्मेदवारको मत परिणामले…