८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


मन्त्रीले गरे सरकारी गाडी दुरुपयोग

परराष्ट्रमन्त्री भएपछि उनले दुईवटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कार्पियो’ गरी तीनवटा सरकारी गाडी प्रयोग गरिरहेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कार्पियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन् । अहिले स्कार्पियो गाडीको नम्बर रातो बनाइएको छ । निजी सवारी साधनमा रातो नम्बर…