निर्बाचनको सुरक्षाका लागि भारतीय गाडीमा गस्ती « Image Khabar


निर्बाचनको सुरक्षाका लागि भारतीय गाडीमा गस्ती


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार ०६:३१

निर्वाचन सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको जिल्लामा प्रहरी परिचालन गर्न भारतीय नम्बर प्लेटका गाडी भाडामा ल्याइएको हो ।

डीएसपी यादवराज उप्रेतीका अनुसार २६ वटा भारतीय गाडी भाडामा ल्याएर प्रहरी परिचालन गरिएको छ । तर यो पनि पर्याप्त छैन ।

सप्तरीको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई १३ वटा वानटन गाडी आवश्यक छ अहिले प्रहरीसँग त्यस्ता ४ वटा गाडी मात्र छन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्