८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


युएईमा नेपाली युवतीको हत्या

अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार तामाङको हत्यामा संलग्न आशंकामा भोताङ– ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । ‘घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन,’ अर्यालले भने । हत्या गरेको लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ । घरेलु कामदारको रूपमा कार्यरत बुले तामाङ लप्साङकै गाउँले हुन् । लप्साङ…