देउवाको पक्षमा झण्डै दुई तिहाइ सांसद « Image Khabar


देउवाको पक्षमा झण्डै दुई तिहाइ सांसद


Imagekhabar
२२ जेष्ठ २०७४, सोमबार ०६:२१

नौ दलले समर्थन गर्दा उनको पक्षमा ३ सय ८८ मत जुटिसकेको छ । संसदमा अहिले ५ सय ९३ सदस्य छन् । दुई तिहाइका लागि ३ सय ९६ मत आवश्यक पर्छ ।

देउवाको पक्षमा दुई तिहाइ पुग्न अब ८ मत मात्रै कम छ ।

देउवाको पक्षमा रहेका दलहरु

नेपाली कांग्रेस– २ सय सात सांसद
नेकपा माओवादी केन्द्र– ८२ सांसद
राप्रपा– ३७ सांसद
संघीय समाजवादी– १५ सांसद
लोकतान्त्रिक फोरम– १७ सांसद
नेकपा संयुक्त– ३ सांसद
समाजवादी जनता पार्टी– १ सांसद
अखण्ड नेपाल– १ सांसद
राजपा नेपाल– २५ सांसद
–नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्