९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरतामा भारत र अमेरिकाको चासो

शुक्रबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी छिन् । शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिको निरन्तरतामा जोड दिइन् । शुक्रबार दिउँसो पौने १ बजे विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री महरालाई दिल्लीबाट टेलिफोन गरेर बधाई दिएकी थिइन् । माओवादी केन्द्रका विदेश विभाग सदस्य एवं महराका प्रमुख…