चिकित्सा शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरी एमडी÷एमएस÷एमडिएसको विषयमा तीन वर्षे विशेषज्ञता हासिल गरेका २ सय ३७ मध्ये करिव ७० प्रतिशतले आफ्नो क्षमता सिद्ध गर्न सकेनन् । अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ३० प्रतिशत फेल भएका थिए । ‘यसपटक फेल भएकाहरु अधिकांश पहिला पनि अनूत्तीर्ण भएकाहरु हुन्,’ काउन्सिलका रजिष्टार डा. दिलीप…