Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


चूडामणि शर्माविरुद्ध आज मुद्दा, तीन जनामाथि ११ अर्वको अभियोग

सर्वोच्च अदालतले शर्मालाई आफूसमक्ष उपस्थित गराउन तोकेभन्दा एक दिनअघि नै बिहीबार हतार(हतार अख्तियारले मुद्दा दर्ता गर्न लागेको थियो । व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गर्ने भएको हो । शर्माकी पत्नी कल्पना उप्रेतीले दुव्र्यवहारको आरोपसहित दर्ता गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार उनलाई उपस्थित…